- Quickly update your status - Instantly access your profile & photo comments - Connect with your friends
Upgrade to Flash Player 10 and make a "hi5 Star" today.
Your friend doesn't have a hi5 star!
Gorkhali hasn't played any games recently.
I also have a webcam too, so if you want to watch just go to schoolgirlwebcams.com/sassygirl
Talk to you later : )
Hey thanks for adding me : ) Make sure to check out my other website http://xcandyx.picturetrades.com/
Paste or type URL of a photo here:
© 2003-2009 hi5 Networks | English
You need an additional: hi5 Coins
कालको शक्ति, प्रल्हादको भक्ति
बुद्धको ज्ञान, कर्णको दान
आइन्सटाइनको बुद्धि, नोबल प्राइजको सिद्धि
सकुनीको पासा, विदुरको कुटनीतिक भाषा
भीष्मको प्रतिज्ञा, हरिश्चन्द्रको सत्यता
अर्जुनको निशाना, कुवेरको खजाना
अरनिकोको चित्र, लक्ष्मीप्रसादको साहित्य
गंगालालको देशप्रेम, मुनामदनको अमरप्रेम
रजनीकान्तको स्टाइल, मधुबालाको स्माइल
गोविन्दाको कमेडी, दिलिपकुमारको ट्रेजेडी
अमिताभको कला, लताको गला
माइकल ज्याक्सनको पप, शेखरसुमनको गफ
बि.एम. डब्लुको कार, डायमण्डको हार
डलरको बन्गारा, सिहंदरबारजस्तो बंगला
माइकल जोडनको स्यालरी, अब्दुल कलामको भोक्याबुलरी
वर्ल्ड टुरको टिकट, पाउण्ड भरिएको वालेट
माइक्रोसफ्टको सेयर, रुपियाँको ढेर
जोक्सको फर्वाड, याडमिनिस्ट्रेटरको पास्वर्डस्
दशैमा देखिएको मुस्कान, मुटुमा लाग्ने तीर-वाण
अनि साथ-साथै धेरै-धेरै
सम्झना, माया, प्रेम प्राप्त होस् । । ।
तिहारको यही शुभकामना ।