शुभकामना ! शुभकामना !! शुभकामना !!! वडा दशैको शुभकामना ! शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस परिवार जनमा सधै सधै सुख शान्ति रहोस । हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र ममता सधैलाई । कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन । फुलो फलोस तिम्रो परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावस । शान्ति छावस ! शान्ति छावस !!शान्ति छावस !!! मान्यजनको आशि़सले पुरा होस कामना दु:खका दिनले कहिलै बास नपावस तिमीमा ।
शुभकामना ! शुभकामना !! शुभकामना !!!
याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन, तर मित्रताको ढोका भने कहिले बन्द नगर्नू ।
टिका होस निधारमा, जमरा होस कानमा, सुख होस परिवार मा, शान्ती होस देशमा , दसैंमा खुशी को बास होस सत्रुको नाश होस, हरेक परिक्षा मा पास होस, सुन चान्दी को रास होस हातमा , पुरा होस मनोकामना , यही छ विजया दशमी २०६४ को शुभकामना